२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला सभापतिहरुको रिले अनसनमा पौडेल र कोईरालाको साथ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको अनसनमा पार्टीमा बरिष्ट नेता रामचन्द्र पौडेल र महामन्त्री डा। शशाक कोईरालाले समर्थन जनाउनु भएको छ । 
 क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै  बुधबारबाट सुरु भएको २४ घण्टे रिले अनसन स्थल पार्टी मुख्यालय पुगेर पौडेल र कोईरालाले समर्थन जनाउनु भएको हो ।  आज  नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला  लगायतका नेताहरु अनसनमा बसेका छन् ।

कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको ।