२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोसी बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु, ३७ जना घाईते



अ+ अ-

काठमाडौं । सुनकोसी गाउँ पालिका ३ कालिका मा बस दुर्घटना हुँदा दुई जना को निधन भएको छ ।

मृत्यु हुनेमा ललितपुर ठुलोदुलुङ निवासी ४० बर्ष को राजन बराम र अर्को एक पुरुषको भने सनाखत हुन बाकी रहेको प्रहरीले जनाएके छ ।

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस सुनकोसी गाउँ पालिका ३ कालिका मा दुर्घटनामा परेको हो । दुर्घटनामा परि अन्य ३७ जना घाईते भएको बताईएको छ ।