५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटाहिटी सब–वेमाथिको अवैध संरचना पनि भत्काउन थालियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटी (रत्नपार्क अन्डरपास) सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।

महानगर प्रहरी आफैँले भोटाहिटी र रत्नपार्क जोड्ने सो अन्डरपासमाथि बनेको अवैध संरचना भत्काउन सुरु गरेको हो ।

सब–वेमाथि पैदलयात्रुलाई हिँड्ने भए पनि त्यहाँ व्यापार गर्ने उद्देश्यले नक्साविपरीत थप संरचना बनाइएको थियो । साथै सब–वेभित्रका केही संरचनासमेत भत्काइएको छ ।

नक्साअनुसार सब–वेभित्र सात सटरमात्र नक्सा पासअनुरुप थिए ।