१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.54

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री जंगी अड्डामा



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन जंगी अड्डा पुग्नुभएको छ ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रमा सहभागी हुन जंगी अड्डा जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।