२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ । आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटबारे टुंगो लगाउन बनेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजकै बैठकबाट सिटको बारेमा टुंगो लगाउने गठबन्धनबीच सहमति भएको छ । यसअघि मंगलबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक आज बुधबार बस्नेगरी सकिएको थियो ।