२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाबिहानै बालुवाटार किन पुगे ओली ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार उहाँहरु बीच भेटवार्ता भएको हो । सोमबार काग्रेस नेता मिनेन्द्र रिजाललले एमाले अध्यक्ष ओलीसंग बालकोटमा छलफल गर्नुभएको थियो ।

स्रोतका अनुसार उहाँहरु बीच नागरिकता बिधेयक , प्रतिनिधिसभा बैठक प्रस्तुत भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल हुन लागेको हो ।