१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपालाई दीपकको जन्मदिनको शुभकामना – तिम्रो होइन मेरो जन्मदिन जस्तो लाग्छ



अ+ अ-

काठमाडौँ । कलाकार मात्र नभई निर्देशनमा समेत आफ्नो छवी बनाएकी दीपाश्री निरौलाको आज मंगलबार जन्मदिन रहेको छ ।

उनलाई जन्मदिनको शुभकामना दिँदै कलाकार दीपकराज गिरीले निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् ।

दीपासँगको सहकार्यको ३० वर्ष पुगेको स्मरण गर्दै दीपकले उनीसँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन् । उनले टेलिभिजनको सानो पर्दादेखि सिनेमासम्म दीपाको साथले यात्रा सहज भएको पनि दीपकले स्मरण गरेका छन् ।

दीपक लेख्छन् –