५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गिरीको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित भएको थियो ।

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति ९ः३० बजे निधन भएको थियो । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको निधन भएपछि आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।