२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र कोरियाका राजदूतले लिए सपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिल र कोरियाका लागि दुई जना राजदूतहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा ब्राजिलका लागि निर्मलराज काफ्ले र कोरियाका लागि ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

समारोहमा नेपाल सरकारका तर्फबाट उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।