१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचि अनुसार आजको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यीक्तको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।