२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी बिष्णु भुसाल सम्मानित



अ+ अ-

काठमाडौं । सामाजिक क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै बानेश्वरमा रहेको बाणेश्वर महिला समुहले समाजसेवी विष्णु भुसाललाई सम्मान गरेको छ ।

सनिवार आयोजित तीज कार्यक्रममा समूहले भुसाललाई सम्मान गरेको हो । भुसाल लामो समय देखी राजनीति संगै समाजसेवामा समेत क्रियाशिल रहनु भएको छ ।