१३ श्रावण २०८३, बुधबार
,
Latest
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन निर्वाचन प्रणाली र आयोगको क्षमतामाथि सांसद डा. लेखजंग थापाको प्रश्नः ‘मतदान प्रतिशत बढाउने ठोस आधार… निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छः पद्मा अर्याल माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा भगवानकाे तस्बिर लगाउँदा यी कुरामा ध्यान दिनुहोस्



अ+ अ-

घरमा पूजा गर्ने ठाउँबाहेक पनि भगवान्को तस्बिर पनि राख्छौँ । तर वास्तुका अनुसार कुन दिशामा कुन देवताको तस्बिर राख्नु पर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । वास्तुका अनुसार भगवान्को तस्बिरलाई गलत दिशामा राख्दा हानि हुन सक्छ।

लक्ष्मी : लक्ष्मीको यस्तो तस्बिर सधैँ जुन घरमा बसेको छ, त्यही घरमा राख्नुपर्छ।

हनुमान : घरमा हनुमानको तस्बिर लगाउँदा हनुमानको मुख सधैँ दक्षिण दिशामा हुनुपर्छ भन्ने कुरामा ध्यान राख्नुहोस्।

भगवान् श्रीकृष्ण : भगवान् श्रीकृष्णको तस्बिर सधैँ शयनकक्षमा मात्र राख्नु पर्छ। उनको तस्बिर एक्लै राख्ने कि राधाको साथमा राख्ने त्यो तपाईंमा निर्भर रहन्छ।

दुर्गा माता : घरमा दुर्गा माताको तस्बिर लगाउँदा आक्रामक नभई आशीर्वादको मुद्रामा हुनुपर्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ । यसबाहेक सिंहको मुख सधैँ बन्द हुनुपर्छ।

सकारात्मकताका लागि : घरमा सकारात्मक ऊर्जा कायम राख्न घरको भित्तामा स्वस्तिक, कमलको फूल वा फूलदानीको तस्बिर लगाउन सक्नुहुन्छ।

उत्तर दिशामा यी देवताहरूको तस्बिर : भगवान् शिव, लक्ष्मी, दुर्गा, सरस्वती, श्री कुबेर र गन्धर्वको चित्र सधैँ उत्तर दिशामा राख्नु पर्छ।

घरमा कहिल्यै नराख्नुहोस् यी तस्बिरहरु : रामायण, महाभारत जस्ता महाकाव्यका युद्धका दृश्यहरू देखाउने तस्बिरहरू कहिल्यै पनि घरमा राख्नु हुँदैन।




भर्खरै