१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सार्वजनिक गर्यो ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ । शनिबार केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेसंगै ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको हो ।

केन्द्रीय निर्वाचन समितिले नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची गरी पाँच जिल्लाको नामावली प्रकाशन गरिएसँगै नामावली प्रकाशित हुने जिल्लाको संख्या ५३ पुगेको छ ।

गएको बिहीबार ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शनिबार थप १० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो ।