२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख राईले मंगलबार मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।

भेट कुन विषयमा भयो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन । तर, उनले प्रचण्डसँग भेटेर हात मिलाएको तस्बीर भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।