२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्लिएको मादी र सेती



अ+ अ-

तनहुँ । अविरल बर्षका कारण जिल्लाको दमौलीस्थित सेती र मादी नदिको दोभानमा बहाव बढेको छ ।  

नदि आसपास क्षेत्रमा रहेकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।