२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै फिल्ममा १० फरक भूमिकामा देखा पर्दै कंगना



अ+ अ-

एजेन्सी । आउँदो वर्ष राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कंगना रनावतको दुई एक्शन जनराको फिल्म रिलिज हुँदैछ । 

उक्त फिल्महरु ‘तेजस’ र ‘धाडक’ रहेको छ । 

उनले धाडकको सुटिङ सकाएर अहिले तेजसको सुटिङमा व्यस्त छिन् । यस्तै १० सेप्टेम्बरमा उनको जयललिताको बायोपिक ‘थलाइवी’ रिलिज हुँदैछ । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘धाडक’मा कंगना १० फरक–फरक भूमिकामा देखा पर्नेछिन् । फिल्ममा मानव तस्करको गिरोहसँग उनको कडा भिडन्त हुने भएकाले उनी फरक–फरक भूमिकामा देखा पर्न लागेकी हुन् ।