१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको बिरोधमा सडक तताउने मात्रै होइन बाल्छौं: झलनाथ खनाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको बताउनु भएको छ । विहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले भन्नुभयो  ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

नेता खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’