१८ असार २०८३, बिहीबार
,
Latest
पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक लगाइयो



अ+ अ-

एजेन्सी । जापानमा कोरोना भाइरसविरुद्धको मर्डनाको खोप प्रयोगमा रोक लगाइएको छ । 

बीबीसीले दिएको अनुसार सो खोपका केही डोजमा संक्रमण भेटिएसँगै जापानको ओकिनावा प्रान्तमा मर्डना खोपको प्रयोगमा रोक लगाइएको हो ।

गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाख डोज फिर्ता गरिएको थियो । 

यस्तै जापानमा मर्डनाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु समेत भएको थियो ।