२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा क्रिकेट टिमको ‘जिम सेसन’



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि नेपाली टिम हाल ओमानमा रहेको छ ।

ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।

यसैबीच नेपाली टिमको  जिम सेसनलाई तस्बिरमा हेरौं,
तस्बिर : क्यान