२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका–४ स्थित बागडोलमा गुडिरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रिङरोडको एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस बागडोलमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बस दुर्घटनामा घाइते भएका सबैको अवस्था सामन्य रहेको रहेको प्रहरीले जनाएको छ ।

घाइतेको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।