१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै श्वेता खड्का



अ+ अ-

काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जनाइन् ।

उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।

गर्भवती भएदेखि उनी बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।

०७७ मंसिर २२ गते उनी व्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।