२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको फिर्के पुलबाट जीप खसेपछि…



अ+ अ-

पोखरा । पोखराको प्रस्याङबाट बागलुङ बसपार्क जाने बाटोमा रहेको फिर्के पुलबाट एउटा जीप खसेको छ । 

गएराति उक्त स्थानमा जीप खस्दा जीपमा क्षति पुगेपनि चालकलाई कुनै चोटपटक भने लागेको छैन ।

चाक्लो सडकको बीचमा साघुरो पुल भएका कारण दुर्घटना हुने गरेको त्यहाँका स्थानिय बताउँछन् ।