५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी पोखरा जाँदै



अ+ अ-

काठमाडौँ । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा पुग्नेवित्तिकै उहाँ पोखरा ग्राण्डमा लन्चका लागि पुग्नुहुने र आज ग्राण्डमै बस्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले भोलि मंगलबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेर विन्ध्यवासिनी माविको हीरक जयन्तीमा सहभागी हुने बताइएको छ ।

मंगलबार दिउँसो नै उहाँ गुरुङहरुको विशेष चाड ट्योँटको अवसरमा आयोजित कार्यक्रममा सरिक हुने र मंगलबार नै अपराह्न काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।