३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री झाँक्रीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरिएको छ । पार्टी निर्णयविपरीत अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा लागेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले उनको राजीनामा माग गरेका हुन् ।

बुधबार काठमाडौँमा सम्पन्न पार्टी निकट विभिन्न २२ वटा सङ्गठनहरुको बैठकमा अधिकांशले मन्त्री झाँक्रीको राजीनामा माग गरेका हुन् ।