२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री झाँक्रीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरिएको छ । पार्टी निर्णयविपरीत अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा लागेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले उनको राजीनामा माग गरेका हुन् ।

बुधबार काठमाडौँमा सम्पन्न पार्टी निकट विभिन्न २२ वटा सङ्गठनहरुको बैठकमा अधिकांशले मन्त्री झाँक्रीको राजीनामा माग गरेका हुन् ।