२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा एमालेको स्वागत



अ+ अ-

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा स्वागत गरेको छ ।

एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “बिवादास्पद नागरिकता बिधेयक पुन बिचारका लागि राष्ट्रपतिज्यू बाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य छ । एमालेले प्रतिनिधिशभाका ३३ वटा शंसोधन हालेर बैवाहीक अंगिकृत नागरिकताको हकमा सातबर्षे प्राबधान राख्न खोज्दा बहुमतको बलमा सत्तारुढदलले इन्कार गर्यो । अब राष्ट्राध्यक्षले नै पुन बिचार गर्न भनेपछि यसमा बहुमत अल्पमत भन्दा माथि उठेर सातवर्षे प्रावधान राखेर पास गर्न सत्तापक्ष तयार हुनुपर्छ ।”




भर्खरै