• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

ला लिगाः बार्सिलोनाको बराबरी



एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो ।

खेलमा बार्सिलोनाले दबाब बनाइराखेपनि गोल गर्न भने सकेन । खेलको इन्जुरी समयमा सर्जियो बुस्केटल दोहोरो पँहेलो कार्डसहित रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा भित्र्याएका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाईमा खेलाएको थियो ।

यो बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।