१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुको जुत्ता कारखानामा आगलागी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज करिब ११ः४५ मा सो कारखानामा आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन । आगो निभाउन अहिले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाबाट दमकल पुगेका छन् । थप विवरण आउन बाँकी छ ।