५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको पार्टी सत्ता गठबन्धनको छैटौँ घटक



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सत्ता गठबन्धनमा छैटौँ घटक हुने भएको छ । नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएपछि सो पार्टी सत्ता गठबन्धनको नयाँ घटक बन्ने भएको हो ।

सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आगामी निर्वाचनसम्म गठबन्धनमै रहने निर्णय गरेको छ । गठबन्धन निर्माणमा आफूहरुको निर्णायक भूमिका रहेको भन्दै बैठकले गठबन्धनमै रहने निर्णय गरेको हो । जसपाबाट विभाजित भएको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेका नेताहरु सहमत भएकाले सत्ता गठबन्धनमा अब छ वटा दल हुने भएको हो । यसअघि सत्ता गठबन्धनमा पाँच दल थिए ।