२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान



अ+ अ-

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गर्नु भएको छ ।

उहाँ जापानमा रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड यही साउन २१ देखि २५ गतेसम्म जापानमा रहनु हुनेछ ।

उहाँको विदाइका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरूङ लगायत पुग्नु भएको थियो ।

 




भर्खरै