९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादी पक्षमा, सनाखत गर्न निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले छोडेर प्रदेश १ का १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी) मा पुगेका छन् । उनीहरु सनाखत गर्न विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुग्दै छन्। १० जनामध्ये ८ जना निर्वाचन आयोग पुगिुकेको छन् भने २ जना (उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई) बाटोमा आउँदै गरेको बताइएको छ। 

राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, पदमकुमारी गुरुङ र सुनिताकुमारी चौधरी विराटनगरस्थित निर्वाचन आयोग पुगिसकेका छन् । 

यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।