२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि ग्रान्डस्ट्रीम युएसको आधारिक निकाय मल्टिसिसलाई तोकियो



अ+ अ-

काठमाडाै. । ग्रान्डस्ट्रीम युएसले २०औँ वार्षिकोत्सव अबसरमा , नयाँ उत्पादन घोषणा र मल्टिसिसलाई नेपालभर ग्रान्डस्ट्रीमको एकमात्र वितरकको रूपमा घोषणा गरेको छ ।

२०औँ वार्षिकोत्सव अबसरमा आयोजित कार्यक्रममा प्रमुख वक्ता अश्धीर किनरा र अजित सिंहले रोमाञ्चक प्रस्तुती दिनुका साथै नयाँ उत्पादित सामग्रीका बारेमा जानकारी गराएका थिए ।

ग्रान्डस्ट्रीम नेटवर्किङ युएस व्यापार, दक्षता र सञ्चारको अधिकतम लागि वन स्टप समाधान हो। यो सन् २००२ मा स्थापित एक अमेरिकी आधारित उत्पादन हो । ग्रान्डस्ट्रीम नेटवर्किङ एकीकृत सञ्चार र आईपी सञ्चारको एक अग्रणी निर्मातामध्येको एक प्रमुख निकाय हो ।

ग्रान्डस्ट्रीम युएसले नयाँ उत्पादनहरूमा ५ स्वीच, ३ फायरवाल र ३ राउटसर सार्वजनिक समेत गरेको छ ।




भर्खरै