काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकाका फिल्म हलहरु खुल्ने भएका छन् ।
बुधबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
यो पनिः काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हट्यो !










