काठमाडौं । आफ्नो पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाहीको सूचना नटाँसेको भन्दै नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
उक्त रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ ।