१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबिच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनबिच शिष्टाचार भेट भएको छ ।

राष्ट्रपति भण्डारीसँग र राजदूत एन्टिनेनले शिष्टाचार बिदाई भेट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा नेपाल र फिनल्याण्डबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।