• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज आइतबार बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु खोटाङको मार्तिमविर्ता रहेको केन्द्रले जनाएको छ ।