काठमाडौं । नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालका लागि गोल गरेका हुन् ।
अञ्जन विष्टले गोल गरेसंगै खेल १-० मा पुगेको छ ।