काठमाडौं । नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा भारतले गोल गरेको छ । खेल १-१ को बराबरीमा पुगेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा भारतका लागि गोल गरेका हुन् ।
अनिरुद्ध थापाले गोल गरेसंगै खेल १-१ को बराबरीमा पुगेको छ ।











