२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तस्वीरमा बंगलादेशका बिभिन्न स्थान-फोटो फिचर

तस्वीरमा बंगलादेशका बिभिन्न स्थान-फोटो फिचर
बङ्गलादेशको राष्ट्रिय सहिद स्मारक सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि युद्धमा मरेकाहरूको सम्झनामा स्थापना स्मारक । यो स्मारक पश्चिममा पर्ने सावरमा अवस्थित छ ।
अ अ+ अ-

बंगलादेश । नेपालको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह गएको साता फोटो प्रदर्शनी गर्न बङ्लादेशको राजधानी ढाका पुगेको थिए।

ढाकामा फोटो प्रदर्शनीमार्फत ‘नेपाल घुम्न जाउँ’ भनी सन्देश प्रवाह गर्न पुगेका फोटो पत्रकारहरुले बंगलादेशको बिभिन्न भागको तस्वीर खिचेका छन् ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्तले बंगलादेशका बिभिन्न भागमा पुगेर क्यामरामा कैद गरेका तस्वीरहरु आजको फोटो फिचरमा-

बङ्गलादेशको ढाकामा रहेको बुडीगङ्गा सागर क्षेत्रमा पार्किङ् गरी राखिएको जहाज । सो जहाजहरु रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि मानिसले यातायातको रुपमा प्रयोग गर्छन्।

बङ्गलादेशको ढाकामा सहरमा जाममा रहेका रिक्सा । बङ्गलादेशमा यातायातको सहजीकरणका लागि प्रायः रिक्साको बढी प्रयोग गरिन्छ ।

बंगलादेशको ढाकाको मुख्य सहरको सडक छेउमा पुरानो पैसा सटहीको लागि ग्राहक कुर्दै व्यापारीहरु उक्त ठाउमा पुरानो पैसा साटेमा सयको असि टाक्का सम्म दिने गर्दछन ।

बङगलादेशको ढाका सहरस्थित सडक छेउमा पुस्तक पढदै गरेका एक बालक ।

अहसन मन्जिल ढाकाको नवाबको पूर्व सरकारी आवासीय दरबार र सीट हो । यो भवन बङ्गलादेशको ढाकास्थित बुरीगंगा नदीको किनारमा रहेको कुमारटोलीमा अवस्थित छ ।