१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बढ्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेपनि शुक्रबार भने तोलामा १०० रुपैया बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कारोबार भएको सुनको मूल्य शुक्रबार ९० हजार ९०० सय रुपैया कायम भएको हो । 

यस्तै, यता चाँदीको मुल्य बिहिबार स्थिर रहेको महासंघले जनाएको छ ।