१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दूतावासअघि एमसीसी खारेजको माग गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौं । अमेरेकी दूतावासअघि अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै विरोध प्रदर्शन भएको छ । दूतावासअघि ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को आव्हानमा प्रदर्शन गरिएको हो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो ।

पछिल्ला केही दिनयता संघीय राजधानी काठमाडौंलगायत विभिन्न शहरमा एमसीसी खारेजको मागसहित विरोध बढ्न थालेको छ ।