५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको भबन निर्माणमा अनियमिताको आशंका, छानबिनका लागि अख्तियारलाई पत्र



फाईल फोटो
अ+ अ-

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भबन निर्माणका क्रममा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्नुभएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भबन निर्माणका क्रममा अनियमिता गरेको आशंका गर्दे कानूनी रुपमा छानबिन गर्न मिल्ने वा नमिल्ने बिषषयमा स्पष्ट पार्न आग्रह गर्दै पत्र पठाईएको जनाईएको छ ।

पत्रमा १५ दिनभित्र उचित परिणामसहितको जवाफको अपेक्षा गरिएको छ। सङ्घीय संसद्‌मा दर्ता गरिएको महाभियोगको प्रस्तावको प्रक्रिया अघि नबढेका अवस्थामा राणा माथी छानबिन गर्न कामू प्रधानन्यायधीस कार्कीले अख्तियारको सहयोग खोज्नु भएको छ ।

सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै यस अघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।