१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा ७ नम्बर जर्सी लगाउने



अ+ अ-

काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । 

१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले ७ नम्बर जर्सी लगाउने भएका हुन् । १२ वर्ष पहिले युनाइटेडमा रहँदा रोनाल्डोले ७ नम्बरको जर्सी लगाएका थिए । 

यसअघि उरुग्वेका एडिन्सन काभानीले ७ नम्बर जर्सी लगाउँदै आएका थिए । 

रोनाल्डोले ७ नम्बर  लगाउने भएपछि अब काभानीले २१ नम्बर जर्सी लगाउने भएका छन् ।