९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपालजस्तो शरम पचेको मान्छे नेपालमात्र होइन, दुनियाँमै देखेको छैन’ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको दलमाथि व्यङ्ग्य गर्दै ओलीले कटाक्ष गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र बताउँदै माधव नेपाललाई व्यंग्य गरेका हुन् । 

ओलीले भने, 'पार्टीको नाम एस पार्टी रे,' माधवकुमार नेपाल नेतृत्वको दलमाथि व्यङ्ग्य गर्दै ओलीले कटाक्ष गरे, 'त्यो कांग्रेसको एस पार्टी हो। माधव नेपालजस्तो यतिसम्म लाज शरम पचेको मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइन्। नेपाल मात्र होइन, दुनियाँका धेरै देशमा म पुगेँ। तर माधव नेपालजस्तै शरम पचेको मान्छे कहीँ देखिन,'

यस्तै ओलीले माधव नेपाल समूहले स्वार्थका लागि नयाँ पार्टी खोलेको समेत ओलीको आरोप लगाए । 

अहिलेको सरकारको कुनै विचार र उद्देश्य समेत नमिल्ने ‌ओलीको दावी थियो।