२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अध्यादेश निष्क्रिय बनाएर संसद अधिवेशन बोलाउने



अ+ अ-

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाई संसद अधिवेशन बोलाउने भएको छ । 

शनिवार बसेको मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन भदौ २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

अध्यादेश बमोजिम २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोजेपछि अध्यादेश संसदमा नलगी निष्क्रिय बनाउने सम्भावना रहेको बुझिएको छ ।