२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बैठकः संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन जारी राख्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा गर्दै आइरहेको आन्दोलनलाई निरन्तर संचालन गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा साउन ५ देखि ७ गते पार्टीको केन्द्रीय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको निर्णय निकालेको छ ।

वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नु पर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई राप्रपाले अघि सारेको छ ।

यस्ता छन् निर्णयहरुः