तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका –४ सेउघामा सडक भाँसिएको छ।
गत वर्ष सोही स्थानबाटै भाँसिएको सडकमाथि कालोपत्रे गरिएको र थप मर्मत नगर्दा यस वर्ष पनि पहिरो गएको हो