२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत २–० ले अगाडी, सुनील क्षेत्रीले गरे गोल



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । 

खेलमा भारतले अग्रता दोब्बर पारेको छ ।  खेलको ६२ मिनटेमा फारुक चौधरीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यस्तै ८० औं मिनेटमा काउन्टरमा सुनील क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।