९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले आन्तरिक मामिलामा आखाँ नचलाउन महासचिब पोखरेलको चेताबनी



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेले आन्तरिक मामिलामा आखाँ नचलाउन चेतावनी दिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले आईतबार साँझ एक बिज्ञप्ति जारी गर्दे फुट र बिभाजनको पक्षमा नलाग्न देशभरका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

महासचिब पोखरेलले एमालेका जनप्रतिनिधिहरु लाई बिभिन्न प्रलोभन दिने धक्याउने कार्य भै रहेको भन्दै आपत्ति जनाउनु भएको छ । उहाँले यो हर्कतले एमाले बिभाजन कसले चाहेको छ भन्ने कुरा स्पष्ट भएको जनाउनु भएको छ ।