७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री कार्कीले भने नेपाल श्रीलंकाको बाटोमा जाँदैन



file
अ+ अ-

हेटौँडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा हेटौँडामा उहाँले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर अफवाह फैलाइएको बताउनुभयो । मिडियाले त्यस्ता अफवाहलाई चिर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालको अर्थतन्त्रमा केही समस्या भए पनि नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा फर्किने भन्दै उहाँले अहिले नै नेपाल श्रीलंकाको पथमा नजाने उल्लेख गर्नुभयो ।